काठमाडौं ।दुई दिनदेखि भइरहेको भारी वर्षाका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि सुदूरपश्चिमका सबै जिल्लामा निरन्तर वर्षा भइरहेको छ । तीव्र वेगको हावा सँगै भइहरेको वर्षाले मानिसहरूलाई आउजाउ गर्न समेत समस्या भइरहेको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि तराइका विभिन्न नदीहरूमा जल स्तर बढेको छ । कैलालीको कैलारी र भजनी नगरपालीकाका…