जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

बिरुवा काटेको ५००० जरिवाना

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित सडकपेटिको बिरुवालाई काटेर बाख्रालाई खुवाउदै गरेका सोही वडाका लाल बहादुर लामालाई ५००० जरिवाना गरेको ललितपुर नगरप्रहरीले जानकारी गराए । यो एक उदाहरणीय कार्य भएको नगरवासिले पालिकासमय डटकम लाई वताए ।