जेष्ठ ७, २०८१ सोमबार Mon May 20 2024

विसं २०१२ मा स्थापना भएको विद्यालयमा विद्यार्थी शुन्य शिक्षक चार जना

यो जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालय हो नेपालका अधिकाश गाउँका स्कुलको अवस्था यहि खालको हरिबिजोग रहेको छ काठमाडौं ।  सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र झ्यालमा…