२८ आश्विन २०८३, बुधबार Wed Oct 14 2026

डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल हुँदै

काठमाडौं।डोल्पामा ‘कर्णाली अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने भएको छ।  चोया डिजिटल सोलुसनको आयोजनामा फेस्टिभल हुन लागेको बताईएको छ। बुधवार काठमाडौंको नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो। आयाेजकका अनुसार भदौ २ गतेदेखि ५ गतेसम्म ‘गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने मुल नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको हाे।…