काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतमाथि समाचार लेखेको भरमा नै सादा पोशाकमा आएका प्रहरीले आजै दिउँसो पक्राउ गर्न कोशिस गरेका छ्न । काठमाडौंको बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रममा सहभागि भएका थिए बस्नेत । पत्रकारहरुले लेखेको समाचारको लागि प्रेस काउन्सिल नेपालले निगरानी गर्ने भएकोले यसमा प्रहरीको हस्तक्षेप नगर्न त्यहाँ उपस्थित पत्रकारहरुले भनेका…