आश्विन ३, २०८१ बिहिबार Thu Sep 19 2024

जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ । दुई दिने बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ः०० बजेका लागि बोलाइएको छ । बैठकमा जसपाले गत भदौमा सञ्चालन गरेको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान र उक्त अभियानमा भएका साङ्गठनिक प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन…