३० असार २०८३, मंगलबार Wed Jul 15 2026

शेरबहादुर देउवालाई प्रश्न तपाईको उतराधिकारि गगन हुन ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विराटनगर आइपुगेका छन्। शुक्रबार अपराह्न विराटनगर आएका सभापति देउवाले विमानस्थलमा पत्रकारहरूका प्रश्नहरूमाथि संक्षिप्त जबाफ पनि दिए। पत्रकारहरूले सभापति देउवालाई बिआरआई, कांग्रेसभित्रको आन्तरिक राजनीतिलगायत विभिन्न विषयमा प्रश्न सोधे। बिआरआईमा ऋण नलिने भन्नुहुन्थ्यो, लिनुभएछ त! भन्ने पत्रकारको प्रश्नमा सभापति देउवाले भने, ‘बिआरआईमा ऋण लिएकै छैन।’ साथै पत्रकारले तपाईंको उत्तराधिकारी कांग्रेसमा…