४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

ढोरपाटनका मेयर देवकुमारको सहकारी समितिलाई अनुरोध : मेरो ३ अर्ब सम्पत्ति बेचि बचतकर्ताको तिरिदिनु

सहकारीको नालिबेलि काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्था संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो जायजेथा बेचेर सहकारी बचतकर्ताको रकम तिर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् बागलुङको ढोरपाटन नगरपालिकाका मेयर नेपालीले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति ३ अर्बको रहेको भन्दै उक्त सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ताको व्यवस्था मिलाइदिन माग गरेका छन् । उनले…