भाद्र २३, २०८१ आइतबार Sun Sep 8 2024

प्रधानमन्त्री र चिनिया उपमन्त्री हैयानबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानबीच शिष्टाचार भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भेट भएको हो। यस क्रममा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए। उपमन्त्री हैयान नेकपा माओवादी केन्द्र को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल…