पुस १५, २०८१ सोमबार Mon Dec 30 2024

सिन्धुपाल्चोकको एकै गाउँका किसानले दुध बिचेरै कमाउन्छन वार्षिक २ करोड

काठमाडौं ।सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैंसी पालेर वार्षिक दुई करोड ९८ लाख ८७ हजार रुपैयाँ एकै गाउँका किसानले कमाउन सफल भएका छन् । विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५१७ लिटर दुध बेचेर आठ लाख १२ हजार ४५५ कमाउन सफल भएका छन्…