बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

मैथिली साहित्यकार सभाद्वारा राज कुमार महतोलाई ‘दिना–भद्री भाषा अभियानी सम्मान २०७९’ प्रदान

जनकपुर । मैथिली साहित्यकार सभाद्वारा राज कुमार महतोलाई दिना–भद्री भाषा अभियानी सम्मान २०७९ प्रदान गरिएको छ । उक्त सम्मान जनकपुरधाममा मिथिला संस्कृति, सम्पदा, कला र भाषा संरक्षण मैथिली साहित्यकार सभाको आयोजनामा उनलाई प्रदान गरिएको हो । जनकपुर धाममा आयोजित उक्त साहित्यकार सभामा मिथिला संस्कृति, सम्पदा, कला आ भाषा संरक्षण र प्रवर्दनका लागि प्रदान गरिएको थियो…