२८ आश्विन २०८३, बुधबार Wed Oct 14 2026

गरिब विद्यार्थीको शुल्क दुरुपयोगमा रामप्रसाद जनता क्याम्पस प्रमुख साहकै संलग्नता

सिरहा, १९ फागुन। सिरहाको गोलबजार नगरपालिका-४ स्थित रामप्रताप रामप्रसाद जनता बहुमुखी क्याम्पसका प्रमुख किशोरकुमार साहको मनपरीतन्त्रले पराकाष्टा नाघेको छ। जसकाे उदाहरण आज महोत्तरीको बर्दिवासमा हुँदै गरेको ‘पञ्चवर्षीय कार्यायोजना निर्माण गोष्ठी’ हो। क्याम्पसको ‘पञ्च वर्षीय कार्यायोजना निर्माण गोष्ठि’ निर्माण योजनाजस्तो महत्वपूर्ण विषय क्याम्पसका शिक्षक र समितिलाई जानकारी छैन। एउटै कार्यक्रममा जाने मौखिक निम्तोहरुमा सबैलाई फरक–फरक प्रकारले सूचना गराइएको छ। …