भाद्र २२, २०८१ शनिबार Sun Sep 8 2024

विप्लवको विद्यार्थी संगठनद्वारा धादिङमा विद्यालय भवन निर्माण

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले धादिङको बेनिघाट(रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमानामा पर्ने च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेको छ। शुक्रबार संगठनले एक कार्यक्रम आयोजना गरी भवन उद्घाटन गरेको छ । विद्यालयको उद्घाटनमा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल, अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीलगायतका नेता कार्यकर्ता…