फाल्गुन ३०, २०८१ शुक्रबार Sat Mar 15 2025

वडाध्यक्ष खुसिरामको कृषि मोह

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेँडा फलेका छन् । प्याजका बेर्ना उम्रिँदै छन् । उनी सो वडाका वडाध्यक्ष पनि हुन् । वर्षौँदेखि तरकारी खेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहेका छन् ।  तरकारी खेती हाम्रो पुरानो पेसा हो”, उनले भने, “म…