बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

खाली जग्गा सदुपयोग गरी कागती खेती

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन् । लम्साल भन्छन्, “यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।” अहिले उनको साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं २०७६ मा कोरोना…