बैशाख ८, २०८१ शनिबार Sat Apr 20 2024

लम्पी स्किन रोग फैलिएपछि पशुपालक किसान चिन्तित

दार्चुला । दार्चुलाको विभिन्न नगरपालिका र गाउँपालिकाका पशु चौपायामा लम्पी स्किन रोग फैलिएको छ । खासगरी, दार्चुलाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पशु चौपायामा देखिने लम्पी स्किन रोग फैलिएको हो । उक्त रोग बढेपछि पशुपालक किसान चिन्तित बन्न थालेका छन् । सो रोग बढ्न थालेपछि पशुहरु धमाधम मर्न थालेका छन् ।…