फाल्गुन २९, २०८१ बिहिबार Fri Mar 14 2025

भानु नगरपालिकाकै नमुना फार्म स्टे ग्रीन हिमालयन फार्म स्टे’

काठमाडौं । तनहुँको भानु नगरपालिका–९ चिती खोलाका स्थानीयवासीलाई पूर्वाधार विकासले गाउँ फर्कन सहयोग पुगेको छ । चार वर्षदेखि गाउँमा फर्किएर पुरानो परम्परागत घर र बाँझो रहेको जग्गाको उपयोग गर्दै गीता अधिकारी पाण्डेले ग्रामीण उद्यमशीलतालाई अगाडि बढाउनुभएको छ । उहाँले सञ्चालनमा ल्याउनुभएको परम्परागत र आधुनिक शैलीको मिश्रणसहित ‘ग्रीन हिमालयन फार्म स्टे’ ग्रामीण उद्यमशीलताको नमूना बनेको छ…