ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२, खुर्पादेनमा आधुनिक प्रविधिको प्रयोग गरेर मकै रोप्दै किसान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित मकै जोन कार्यक्रममार्फत १४० रोपनी क्षेत्रफलमा मकैखेती भइरहेको छ । तस्बिरः दिलकुमार लिम्बू /रासस