जेष्ठ ५, २०८१ शनिबार Sun May 19 2024

कसले गरायो भैरहवा सडकपेटीका १२ गमलासहित बिरुवामा क्षति ?

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर(१२ आवारोडस्थित सडकपेटीका गमलासहितका बिरुवामा क्षति पुर्‍याइएको छ । वातावरणा संरक्षण र हरियालीका लागि सडकपेटीमा बोटबिरुवा र गमला थिए । तर, बुधबार बिहान सडकमा ढालिएको अवस्थामा फेला परेका हुन् । वडा मार्फत विनियोजित २ लाख बजेटबाट लगाइएको ४१ वटा विरुवामध्ये १२ वटा विरुवा ढलेको अवस्थामा छन् ।’२०७७ असारमा वडावासीलाई स्वच्छ र हराभरा…