बैशाख २३, २०८१ आइतबार Sun May 5 2024

धनगढी उपमहानगरमा गठबन्धनबाट नृपबहादुर र शान्तिको उम्मेद्वारी

धनगढी । सत्तारुढ गठबन्धनबाट धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड र उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी वडले उपमेयरमा सुशीला मिश्रको समर्थन र कांग्रेस क्षेत्र नम्बर ५ का सभापति भीम बडालको प्रस्तावमा उम्मेदवारी दिएका हुन् । यसैगरी, उपमेयरकी आकांक्षी अधिकारीको समर्थनमा लक्ष्मी अधिकारी र प्रस्थापकमा हरि बुढाथोकी…