बैशाख २३, २०८१ आइतबार Mon May 6 2024

निरङ्कुशता अन्त्य गर्न काँग्रेसका माधवसहितको टोलीको उम्मेद्वारी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नं. १ सुस्पा क्षमावतीमा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षसहित वडा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन् । जसअनुसार वडाध्यक्षका लागि माधव थामी, महिला वडा सदस्यमा निशा थामी, महिला वडा सदस्य(दलित)मा विष्णुमाया खाती, बालकृष्ण राय क्षेत्री र गंगाबहादुर थामीले उम्मेद्वारी दिएका हुन् । वडाध्यक्षका उम्मेद्वार माधव थामीले आफूहरुले वडाको शिक्षा,…