बैशाख १३, २०८१ बिहिबार Fri Apr 26 2024

गृहमन्त्री खाणद्वारा निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन

काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पाँच दलीय सत्तागठबन्धनको आधारमा नै वर्तमान सरकार रहेको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाल तरुण दलले आज यहाँ आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उहाँले संविधान, लोकतन्त्र र नागरिकको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै सोहीअनुसार पार्टी अघि बढेको धारणा व्यक्त…