जेष्ठ ५, २०८१ शनिबार Sun May 19 2024

कांग्रेसले व्यास र म्याग्देको प्रमुख दोहोर्‍याउने

तनहुँ । नेपाली कांग्रेसले तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको प्रमुख दोहोर्‍याउने भएको छ । व्यासको मेयरमा फेरि वैकुण्ठ न्यौपानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । उपमेयरमा भने फेरिएकी छन् । कांग्रेसले व्यासको उपमेयरमा इन्दिरा दरैलाई उम्मेद्वार बनाएको छ । यस्तै म्याग्दे गाउँपालिकाको अध्यक्ष मायादेवी राना नै दोहोरिने भएकी छन् । उपाध्यक्षमा सुभद्रा घिमिरेले टिकट…