जेष्ठ ४, २०८१ शुक्रबार Fri May 17 2024

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्दैछ ।आज साँझ ५ बजेबाट केन्द्रीय समितिको बैठक भर्चुअल माध्यमबाट बस्ने तयारी रहेको पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिएका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उनले जानकारी दिए । यसअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भर्चुअल माध्यमबाट केन्द्रीय…