सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सर्वपक्षीय बैठकमा सहभागिताको लागि सम्बन्धित सबैमा निमन्त्रणा गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ को गाउँ सभा तथा बजेट निर्माणको लागि सर्वपक्षीय सभाको आयोजना गर्न लागेको हो । सभामा उपस्थितिको लागि सम्बन्धित व्यक्तिहरुलाई पत्राचार गरिएको जारी सूचनामा बताइएको छ । गाउँपालिकाद्वारा राजी सूचनामा यदि निमन्त्रणपत्र नपुगेका स्थानहरुमा यसैलाई निमान्त्रणा मानी…