माघ ११, २०८१ शुक्रबार Fri Jan 24 2025

सिन्धुपाल्चोकका ३ स्थानीय तहद्वारा भूकम्प पिडितलाई ३५ लाख सहयोग गर्ने निर्णय

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका हुन ।गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर…