३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

जिल्ला प्रशासन कार्यालयमै मिटरब्याज पीडितले सााहुकै टाउको फुटाएपछि…..

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट भएको छ । सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो । कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका ११ घर भई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ । पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको…