३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’

बागलुङ । केही वर्षअघिसम्म घरमै सुत्केरी हुने बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्छन् । गर्भवतीको बढी चाप हुने बागलुङ जिल्लाका स्वास्थ्य चौकीमा प्रसूति प्रतिक्षालयको व्यवस्था मिलाइएपछि यहाँका गर्भवतीको खर्च र समय दुवैको बचत भएको छ । स्थानीय पालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको साझेदारीमा बागलुङ जिल्लाका २२ बर्थिङ सेन्टर रहेका स्वास्थ्य संस्थामा प्रसूति प्रतिक्षाको…