२८ आश्विन २०८३, बुधबार Wed Oct 14 2026

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ। “घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ। पालिका कार्यालय पुग्नै ४० किलोमिटर यात्रा गर्नुपर्छ,” त्रिवेणीका विनयकुमार थापाले भने, “हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ।” सहज बाटो नहुँदा त्रिवेणी…