बैशाख १५, २०८२ सोमबार Mon Apr 28 2025

मेयर मिना लामाले जुन सैलुनमा कपाल काटिन : नगरको बजेटबाटै एसि जडान गरिदिइन

स्थानीय सरकारको लापरबाही काठमाडौं । स्थानीय सरकारले गरेका कतिपय निर्णय या तोकादेश चर्चाको विषय बन्ने गरेको छ । यस क्रममा हेटौँडा उपमहानगरपालिकाले तोक आदेश गरेको एउटा विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । यो विषयको सुरुवात हुन्छ एउटा सैलुनको उद्घाटनबाट । हेटौँडा-४ मा सुरु गरिएको द नाइन्टिन सैलुनको उद्घाटन गर्न पुगेकी हेटौँडा उपमहानगरपालिकाकी मेयर…