काठमाडौं । कैलालीको टीकापुर नगरपालिकाले वर्षात्का समयमा मानिसलाई आवतजावतमा सहजताका लागि खाल्डाखुल्डी पुर्न थालेको छ । नगरपालिकाले खाल्डाखुल्डी र हिलाम्मे भएर आवतजावतमा समस्या भएका सडक मर्मत गरिरहेको जनाएको छ । टीकापुर –१ को मालिका टोल जाने बाटो वर्षात्का समयमा बिग्रिएको थियो । खाल्डाखुल्डी र हिलोका कारण त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भएपछि उहाँहरुले नगरपालिकामा गुनासो गरे…