खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका(८ दोर्पाचिउरीडाँडाका जनप्रतिनिधिले आफ्नो क्षेत्राधिकारमाथि डाठै गरेको हस्तक्षेप भन्दै वडा कार्यालयको चाबी नगरपालिकालाई बुझाएका छन् । जनप्रतिनिधिले वडाको विकास निर्माणका काममा नगरपालिकाले हस्तक्षेप आरोप लगाउँदै वडा कार्यालयको कामकाज बन्द गरेको वडाध्यक्ष लिलाकुमार चौहान, वडा सदस्य पदमकुमारी राई, लक्ष्मी कामी, फडेन्द्र श्रेष्ठ र हरिकुमार खत्रीले नगरपालिकामा गएर वडा कार्यालयको चाबी…