काठमाडौं । कावासोती नगरपालिका वडा नं.१ हात्तिखोरमा रहेको नेपाली सेनाको मध्य तालिम शिक्षालयमा नेपाली सेना द्धारा संचालित दोस्रो चरणको (NCC) तालिममा सहभागी भएका ५३० जना छात्र/छात्राहरुलाई जिल्ला ट्राफिक कार्यालय नवलपुरले प्रशिक्षण दिएको छ।सडक सुरक्षा, ट्राफिक नियम, ट्राफिक चिन्ह, सडक रेखा, ट्राफिक वत्ति, ट्राफिक जरीवाना, कानुनी सजाय, सवारी दुर्घटना न्युनिकरण, दुर्घट्नाको कारण, दुर्घटनाको वर्तमान अवस्था, दुर्घट्ना…