२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

जग्गा ठगी गरेको आरोपमा पुर्व वडा अध्यक्ष बिष्ट पक्राउ

काठमाडौं । जग्गा सम्बन्धी ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का एकजना पूर्व वडाअध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । ५८ वर्षीय मोहन बहादुर विष्ट शनिवार बिहान शंखपार्कबाट पक्राउ परेका हुन् । उनी नेकपा (एमाले) का तर्फबाट २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए । विष्टसहित ३ जनाले धर्मस्थलीमा रहेको जग्गा दिन्छौँ भनेर बैना लएको…