३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

चैत १ गतेदेखि काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सेवा दिने

काठमाडौं । आगामी चैत १ गतेदेखि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराउने भएको छ । सो सेवा दिन हाल सबै वडा कार्यालयको अवलोकन गरी स्थान तय गर्ने काम भइरहेको महानगरले जनाएको छ । महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो । परामर्श सेवा दिन ल क्याम्पसमा अध्ययनरत ५०…