काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । । गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा अनाधिकृत छन् । नक्सापास बिना नै निर्माण भएका घर टहरामा १६ व्यवसायीले व्यावसाय गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाले उनीहरुलाई सुचना…