३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

रुढीवादी र अन्धविश्वासमा सिङ्गो गाउँ, अज्ञात रोगका कारण दुई महिनामा पाँच जनाको मृत्यु

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बडकुर्वास्थित मुसहर बस्तीमा अज्ञान रोगका कारण दुई महिनामा पाँच जनाको मृत्यु भएको छ । यसरी एउटै लक्षणको रोगले दुई महिनामा पाँच जनाको मृत्यु मृत्यु भएपछि स्थानीय त्रसित बनेका छन्। मृत्यु हुनेमा मुसहर बस्तीका चार पुरुष र एक महिलाको ज्यान गएको हो । मृत्यु हुनेमा ५५ वर्षीया केउला माझी, २२ वर्षीय…