१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

दूध उत्पादनमा आत्मनिर्भर बन्दै पालुङटार नगरपालिका

काठमाडौं । पालुङटार नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। नगरपालिकाले दूध उत्पादनमा अनुदान उपलब्ध गराएपछि पालुङटारका किसान उत्साहित भएका छन् । दुग्ध उत्पादन भए सगैं पालुङटारको आर्थिक विकासमा मात्र नभई स्थानीयहरूको जीविकोपार्जनमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ। किसानहरूको आर्थिक स्थिति सुधार गर्न अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाका मेयर विवश चिन्तनले दुग्ध उत्पादनलाई पालुङटारको आर्थिक…