काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नौ महिनामै झण्डै सात अर्ब रुपैयाँ आम्दानी गरेको छ । रेटिङ एजेन्सी ‘केयर रेटिङ्स नेपाल’ ले भर्खरै जारी गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२१र०२२ को सुरुवाती नौ महिनामा कम्पनीले छ अर्ब ७२ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो । यस हिसाबले बाँकी तीन…