१० श्रावण २०८३, आइतबार Sun Jul 26 2026

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा कांग्रेस निकट गुरुङ विजयी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा काङ्ग्रेस निकट भुवन गुरुङ विजयी भएका छन् ।  शनिबार अबेर सम्पन्न मतगणनामा प्रतिस्पर्धी नरेश गेलाललाई ६१ मतान्तरले पराजित गर्दै गुरुङ अध्यक्षमा विजयी भएका हुन् । बिजयी गुरुङले ४२८ मत पाउँदा गेलालले ३६७ मत मात्र प्राप्त गरे । यसैगरी संघको प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार…