बैशाख १५, २०८१ शनिबार Sun Apr 28 2024

आईएमई ग्रुपद्वारा भूकम्प पीडितलाई एक करोड पचास लाख रुपैयाँ सहयोग

काठमाण्डौ । आईएमई ग्रुपले भूकम्प पीडितका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनी तथा आईएमई फाउन्डेशनले भूकम्प प्रभावितका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएका हुन् ।जाजरकोट,रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावित क्षेत्रमा…