मंसिर १०, २०८१ सोमबार Mon Nov 25 2024

प्रधानमन्त्रीद्वारा नीतिगत कार्यक्रम एक महिनाभित्र कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको नीतिगत कार्यक्रममा एक महिनाभित्र कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । उनले सरकारले सार्वजनिक गरेको नीतिगत कार्यक्रममा जनसरोकारका धेरै विषय समेटिएकाले त्यसलाई त्यसलाई छिटो कार्यान्वयन गर्न जोड र्दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले सोमबार सिंहदरवारमा आयोजित नीतिगत कार्यक्रम सार्वजनिक समारोहमा बोल्दै निजामति कर्मचारीहरुलाई यसको कार्यान्वयनमा सहयोग गर्न…