१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

नेपाल बारको अध्यक्षमा आरपीएलएएनबाट रमणकुमार श्रेष्ठ उम्मेदवार

काठमाडौं । गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन) ले नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको आरपीएलएएनको बैठकले वरिष्ठ अधिवक्ता श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको हो । वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एशोसिएशनका पूर्व महासचिव र पूर्व महान्यायाधिवक्तासमेत हुन् । त्यसैगरी, उपाध्यक्षमा प्रदेश नं.…