२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

क्रूर शिक्षक : ९ वर्षीया छात्रामाथि लात्ती र लौरोले घरमै पुगेर निर्घात कुटपिट

नवलपरासी पश्चिम् । पश्चिम नवलपरासी सरावल गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकले ९ वर्षीया छात्रालाई निर्घात कुटपिट गरेका छन्। सरावल– ७ बर्गदवामा रहेको बर्दघाट कालिका इङ्ग्लिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन्।कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापकसमेत रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेका हुन्। कुटपिटबाट…