१४ जेष्ठ २०८३, बिहिबार Thu May 28 2026

पोर्चुगलमा नयाँ आप्रवासन नीति मन्त्रीपरिषदबाट पारित, संसदमा पेश हुँदै, के के छन् त नयाँ नीतिमा ?

लिस्बन । पोर्चुगोल सरकार (PSD र CDS-PP) ले देशको नागरिकता कानुनमा व्यापक परिवर्तन गर्ने गरी संसदमा नयाँ प्रस्ताव पेस गरेको छ। नयाँ प्रस्तावले आप्रवासीहरूमाथि नागरिकता प्राप्त गर्ने प्रक्रिया कडा पार्नुका साथै गम्भीर अपराधमा संलग्न व्याक्तिको नागरिकता खोस्न सकिने व्यवस्था समेत गरेको छ।सरकारले ल्याएको प्रस्ताव संसदमा पास भएमा पाेर्तुगलमा जन्मेका सन्तानलाई स्वतः नागरिकता प्राप्त हुने प्रावधान…