२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध कारोबारमा संलग्न रहेका १९ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ। काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ५६ एम्पुल, फेनारगन १४ एम्पुल र नोर्फिन ९८ एम्पुल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने रामेछाप घर भएका ३८…