३२ असार २०८३, बिहिबार Thu Jul 16 2026

बाढीपिडितको समस्या तत्काल समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बाढीपीडित जनताको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बिहान नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्का लगायतले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले जनताको साथमा सधैँ रहेको उल्लेख गर्दै बाढीपहिरो पीडितको मस्या तत्काल समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् । सांसद खड्काले…