काठमाण्डौं । राजस्व चुहावट र कर छलि राष्ट्रिय अपराध भएको भन्दै यसलाई रोक्न संयुक्त प्रयास आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् । काठमाण्डौंमा तराई बिकास संचार केन्द्र र आन्तरिक राजस्व विभागले आयोजना गरेको सुशासन र राजस्व वृद्धिका उपायहरु विषयक कार्यक्रमका सरोकारवालाहरुले कर छली र राजस्व चुहावट नियन्त्रणमा आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभाग…