३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

भारत सरकारको सहयोगमा लोमान्थाङ गाउँपालिकामा छात्रावास भवनको शिलान्यास

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको आज शिलान्यास गरिएको छ ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले…