माघ १३, २०८१ आइतबार Sun Jan 26 2025

ठगी गर्ने सहकारी सञ्चालकहरूलाई कानूनअनुसार कारवाही गर्छौं : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारी सञ्चालकहरूलाई कानूनअनुसार कारवाही गरिने बताएकी छन् । बिहीवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । सरकारले ठगी गर्ने सहकारीहरूको अनुगमन र जाँचबुझ गरी प्रचलित कानूनअनुसार कारवाही प्रक्रिया जारी राखेको…